स्याहार केन्द्रमा तीनवटा सिफ्टमा ८/८ घण्टाको काम हुन्छ । कहिलेकाहीँ ८ घण्टाभन्दा बढी काम गर्नुपरे ओभरटाइममा गनिन्छ । प्रताप अहिले मर्निङ सिफ्टमा काम गर्नुहुन्छ । स्याहार केन्द्रमा पुगेपछि जे काम आइपर्छ त्यही काम गर्ने हो । तर पनि कामको सूची भने हुन्छ ।
पुरा पढ्नुहोस्