साउन ८, २०७७
दर्शन नमस्तेका प्रख्यात गायक राजेशपायल र कला राईको स्वरमा ए...नी, लै...लै (भिडियोसहित)
ए नी लै लै घाँस लहरैले, मायालाई छेक्यो नि लै लै भिर पहरैले, बोलको पूर्वी पहाडी भेगमा गाईने माया प्रितीका लोकभाकामा गाईएको नयाँ गीत स्टुडियो किङले आफ्नो यु-टुब च्यानल मार्फत बजारमा ल्याएको छ।