माघ १७, २०७९
इजरायल:नेपाली श्रमिकको लागि आकर्षक र सुरक्षीत गन्तब्य,केयर गिभरसँगै नयाँ क्षेत्र पनि खुल्दै
स्याहार केन्द्रमा तीनवटा सिफ्टमा ८/८ घण्टाको काम हुन्छ । कहिलेकाहीँ ८ घण्टाभन्दा बढी काम गर्नुपरे ओभरटाइममा गनिन्छ । प्रताप अहिले मर्निङ सिफ्टमा काम गर्नुहुन्छ । स्याहार केन्द्रमा पुगेपछि जे काम आइपर्छ त्यही काम गर्ने हो । तर पनि कामको सूची भने हुन्छ ।