भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले स्वास्थ्यसेवा तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
हेल्थ असिष्टेन्ट, अहेब तथा अनमी पदमा १५ दिनभित्र दरखास्त आवेदन माग गरि जम्मा १७ जना कर्मचारी माग गरेको हो।
हाल करार सेवाको लागि दरखास्त आह्वान गरिएका पदको छनोट लिखित तथा मौखिक माध्यमबाट हुने गाउँपालिकाद्वारा प्रकाशित सूचनामा जनाईएको छ ।
Dobato News All rights reserved.