असार १९, २०७७
प्रचण्डको गृह जिल्लामा ओली समर्थकको प्रदर्शन,'आज होइन भोलिलाई,हाम्रो समर्थन ओलीलाई'
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न जिल्लामा प्रर्दशन हुन थालेका छन् । सोहि सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा पनि प्रदर्शन भएको छ ।