माघ २९, २०७६
'रसिदलाई बिर्सनुस्,म नै विश्व नम्बर वान हुँ !'
ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली युवा स्पीनर सन्दीप लामिछानेले एसोसिएटमा आफू विश्व नम्वर वान बलर भएको प्रतिक्रिया दिएका छन् । एक प्रश्नमा उनले भनेका छन्,"फरगेट रसिद खान, उनी अब टेष्ट प्लेअर हुन् । एसोसिएटमा मै नै नम्बर वान हुँ ।"