फागुन १३, २०७६
कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले यी काम तुरुन्त गर्नुपर्छ
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ- कोरोना भाइरस संक्रमण ( कोभिड - १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर मात्र जित्न सकिंदैन । तपाइंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन । तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ ।