कार्तिक २७, २०७७
युवा सजगता अभियानको जर्मनी संयोजकमा तेजेन्द्र कार्की,भन्छन्,"रोजगारीले मात्रै देशलाई बचाउँछ"
युवा जागरण (सजगता) अभियानको जर्मनी संयोजकमा समाजसेवी तथा अभियन्ता तेजेन्द्र कार्की नियुक्त भएका छन्। अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि युरोप क्षेत्र अन्तर्गत जर्मनी संयोजकमा उनलाई नियुक्त गरिएको अभियानको मुख्य कार्यालय काठमाडौंले एक परिपत्र जारि गरेर बताएको छ।