रेष्टुरेन्टको शौचालयलाई पनि सर्वसाधारणले प्रयोग गर्न सक्ने बनाउँछौं। त्यसबापत उहाँहरूलाई करमा केही छुट दिन सकिन्छ। त्यस्ता रेष्टुरेन्टमा विशेष प्रकारका संकेत राखिनेछ। त्यस्तो संकेत राखेको स्थानमा कसैसँग अनुमति नलिई शौचालयको प्रयोग गर्न सकिन्छ।
पुरा पढ्नुहोस्